काठमाडौँ, २७ पौष । डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना हुदा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको हो । दुर्घटनामा परी दुवैजना घाइते भएका थिए । घाइते दुवैजनालाई…