मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, २५ पौष । पाल्पामा कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडा–गैडाकोट सडक अन्तर्गत रामपुर नगरपालिका–६, कालीआँपमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार गेझा बर्दलेबाट रामपुरको बेझाड जाने क्रममा लु७८प २८०७ नम्बरको मोटरसाइकलले पैदलयात्री रामपुर नगरपालिका–७, मझुवाका ६४ वर्षीय श्याम बहादुर सेन ठकुरीलाई ठक्कर दिएको थियो । गम्भीर घाइते ठकुरीलाई उपचारका लागि तत्काल रामपुर अस्पताल पुर्‍याएकामा…