सानी भेरी नदीमा डुबेर युवकको मृत्यु

काठमाडौँ, २२ पौष । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेस्थित सानी भेरी नदीमा माछा मार्न थापेको पासो तान्ने क्रममा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका–८ लम्पाकोटका २० वर्षीय लक्ष्मण नाथ रहेका छन् । सानी भेरी नदीको किनारबाट करिब ३०० मिटर पश्चिम ढुङ्गाको कोचमा अड्किएको अवस्थामा नाथको शव फेला…