काठमाडौँ, १८ माघ । आज २०८२ साल माघ १८ गते आइतबारको राशिफल । मेष : बोली र व्यवहारमा एकरुपता देखाउनु उचित हुनेछ । साना कुराले मनमा झन्झट बढ्नेछ । शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । वृष : दिन सुखद् रहेको छ । आज व्यापारबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार…