मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

बारा, ७ पौष । मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । गएराति १२:१० बजे बाराको प्रसौनी गाउँपालिका-२ दुधौरी खोला पुलमा म.प्र. ०३-०३०- प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका-१३ बलिरामपुरका २२ वर्षीय कुन्दन मेहत्रा र कलैया उपमहानगरपालिका-१२ सितलपुरका २२ वर्षीय अभिमन…