काठमाण्डौ,२७ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको थियो। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए। उनकाअनुसार अब साउन २ गते केन्द्रीय समिति बैठक बस्नेछ। साउन २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्छ उनले भने। प्रधानमन्त्री पुष्पकमल दाहाल…