विश्व बैंकले नेपालमा कार्यसम्पादन सुधार गर्न ‘राष्ट्रिय जनमत सर्वेक्षण’ गर्ने

काठमाडौँ, २२ असार । विश्व बैंक समूहले नेपालमा आफ्नो कार्य, संलग्नता र प्रभावकारिताको बारेमा सरोकारवालाहरूको धारणा बुझ्न ‘कन्ट्री ओपिनियन सर्भे २०२६’ सुरु गरेको छ ।  संस्थाको काम गर्ने तरिकामा सुधार ल्याउन र नेपालको विकास प्रक्रियामा बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन यो सर्वेक्षण सञ्चालन गरिएको हो । विश्व बैंकले नेपालका नेतृत्वदायी, प्रभावशाली व्यक्तिहरू र निर्णयकर्ताहरूसँग उनीहरूको…