कांग्रेस बदलिएको छ, जनताको चाहनाअनुसार अघि बढ्छ : महामन्त्री संग्रौला

सप्तरी, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले कांग्रेस बदलिएको उल्लेख गर्दै जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि बढ्ने बताएकी छिन् । सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आइतबार आयोजना गरेको दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमका बोल्दै डा सग्रौलाले नेपालमा परिवर्तनको हरेक आन्दोलनमा…