कांग्रेस बैठकका ६ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेका ६ बुँदे निर्णय सार्वजनिक गरिएको छ । शनिबार सभापति गगन थापाको सभापतित्वमा नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिका लगायतका विषयमा निर्णय गरेको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते…