अबको विकल्प हरित क्रान्ति : कुलमान घिसिङ

काठमाडौँ, २२ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’को लहर धेरै समय नटिक्ने टिप्पणी गरेका छन् । देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ मात्रै अन्तिम र भरपर्दो विकल्प भएको उनले बताए । काठमाडौँमा आयोजित एक कार्यक्रममा घिसिङले मुलुकमा भएका विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न…