सुर्खेत, १० असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने एमाले मात्र रहेको बताउँदै विदेशीको इसारामा चल्ने दलहरुले अहिले सरकारको नेतृत्व गरिरहेको बताएका छन् । वीरेन्द्रनगरमा आयोजित एमाले कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गरिएको बताएका छन् । सबै प्रकारका बाधा, व्यवधानलाई पराजित गर्दै समृद्ध नेपाल निर्माण…