मन्त्री बस्नेतद्वारा उपचारका लागि संकलित रुपैयाँ बिरामीलाई हस्तान्तरण

काठमाडौँ, ३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ नारायणथानका तेम्बाछिरिङ  शेर्पाको उपचारका लागि संकलन गरिएको १२ लाख २६ हजार रुपैयाँ बिरामीलाई हस्तान्तरण गरेका छन् । स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा संघमा आयोजना गरिएको भेलामा स्वास्थ्य मन्त्री बस्नेतले अमेरिका, कोरिया, जापान लगायतका देशमा कार्यरत सिन्धोपाल्चोकवासीबाट संकलन गरिएको ११ लाख ८६ हजार…