क्यान्सर चुनौतीका रूपमा देखा परेको छ : संयोजक प्रचण्ड

काठमाडौँ, २१ माघ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर रोग डर, पीडा समेत भएकाले नेपालमा यो रोग चुनौतीका रूपमा देखा परेको बताएका छन् ।  विश्व क्यान्सर दिवसको अवसरमा बुधबार एक सन्देश जारी गर्दै प्रचण्डले आफ्ना लागि क्यान्सर नमिठो अनुभूति समेत रहेको बताएका हुन् । प्रचण्डले भनेका छन्, ‘क्यान्सर केवल एउटा रोग मात्र होइन ।…