तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता

काठमाडौँ, ११ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको निधन भएपछि भएको तोडफोड र स्वास्थ्यकर्मीमाथिको साङ्घातिक आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।  उनले मृतकप्रति समवेदना व्यक्त गर्दै अस्पतालजस्तो संवेदनशील स्थानमा हुने हिंसा स्वीकार्य नहुने स्पष्ट पारेकी छन्। घटनापछि मन्त्री मेहताले गृहमन्त्री सुधन गुरूङ, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख…