एकपटकको नेपाली, सधैँको नेपाली हौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ, १० साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'एकपटकको नेपाली, सधैँको नेपाली' हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको पनि…