कर्णालीका स्वतन्त्र सांसद शाही कांग्रेसमै फर्किए

सुर्खेत, २८ साउन । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही पार्टीमा फर्किएका छन् । पार्टीले कारबाही फुकुवासँगै केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही नेपाली कांग्रेसमै फर्किएका हुन् । जुम्ला निर्वाचन क्षेत्र (क) बाट निर्वाचित उनी प्रदेश सभा निर्वाचनमा पार्टीले टिकेट नदिएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए । उनले कांग्रेसकै प्रदेश सभापति ललितजंग शाहीलाई नै पराजित गरेका…