केपी ओलीले भने, ‘मेरो युट्युब च्यानल सब्सक्राईव गर्नुस् न है’

काठमाडौँ, ३१ असार । केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन् । आज बिहान फेसबुकमा आफू ५ हजार फिट माथिबाट उढिरहेको हेलिकप्टरबाट झरेर पनि बाँचेको कुरा उल्लेख गर्दै आफ्नो च्यानलमा आफ्नो जिवनका थुप्रै कुराहरु रहेको उल्लेख गरेका छन् ।   उनले भनेका छन्– ‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा…