नेता बस्नेतको आरोप: भक्तपुरमा निर्वाचित सांसददेखी कांग्रेसका नेताहरु प्लानिङमा व्यस्त छन्

भक्तपुर, ३० असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले तीन वटै तहको निर्वाचन सम्पन्न भएको छोटो सयममा नै भक्तपुरमा नेपाली कांग्रेसको पहिचान नै मासु चीउरामा बिक्छन् भन्ने बनेको बताउनुभएको छ । आज नेकपा एमाले सूर्यविनायक नगरापलिका वडा नं. ७ वडा कमिटीको दोस्रो अधिवेशनको बन्दसत्रमा बोल्दै नेता बस्नेतले कांग्रेसले भक्तपुरमा मासु चीउरा खान…