एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ३ पौष । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक रहेको बताएका छन् ।  आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दाहालले एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन भइरहेको बताए ।  उनले भने, ‘एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर…