काठमाडौँ, १३ मंसिर । नेकपा (एमाले) का सचिव एवम् ११ औँ महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएकी छन् । आज ११ औँ महाधिवेशन प्रचार समितिको पार्टी कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले उनले भनिन्, ‘यो विषम परिस्थितिबाट पार्टीलाई जोगाउन फेरि पनि उहाँको विकल्प छैन ।…