काठमाडौँ, ११ मंसिर । एसिड आक्रमणमा परेकी मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपाका नेताहरूले उनलाई पार्टीमा स्वागत गरे । कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले खातुन एउटा ब्रान्ड भएको बताए । “मुस्कान खातुन एउटा ब्रान्ड हो । अमेरिकादेखि युरोपसम्मका देशदेशका महत्त्वपूृर्ण नेता र राष्ट्रपतिले पनि सम्मान…