भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने भएपछि लगानी बढ्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति भएको बताएका छन् । भारत भ्रमणबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दुईपक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइन निर्माणका विषयमा पनि बलियो सहमति भएको बताए । “दुईपक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइन विस्तारका लागि बलियो…