जित्ने मात्र होइन टिक्ने प्रधानमन्त्रीको पद्धति सोचौं : विश्वप्रकाश शर्मा 

काठमाडौँ, ७ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जित्नेभन्दा पनि टिक्ने प्रधानमन्त्रीको पद्धति सोच्ने बेला आएको बताएका छन् । आज धरानको भानु चोकमा आयोजित सुनसरी क्षेत्र नम्बर-१ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी `प्रतिबद्धता घोषणासभा´ मा उनले कांग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको बताए । उनले ५ वर्ष स्थिर रहने सरकारका लागि चुनाव अघि नै…