मेरो जीवन खुल्ला पुस्तक जस्तै हो : पूर्वप्रधानमन्त्री देउवा

काठमाडौँ, २५ चैत । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको उल्लेख गर्नुभएको छ । सरकारले सम्पत्ति सुद्धिकरणमा उहाँ र उहाँको श्रीमती आरजु राणालाई पक्राउ पुर्जी जारी गरेसँगै आज देउवाले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै आफु सार्वजनिक पदमा रहेको समयमा सम्पत्ति विवरण सार्वजनिक गरेको स्मरण गराउनुभयो । उहाँले…