राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः महासचिव पोखरेल

काठमाडौँ, १२ पौष । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, राजनीतिमा नयाँ र पुरानो-निरर्थक बहस नेपाललाई समेत वंग्लादेश जस्तै…