काठमाडौँ, १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा आयोजना हुने 'सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन' कार्य राष्ट्रपति पौडेल कात्तिक२० गतेसम्म दोहामा हुने उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिको अनुपस्थितिमा नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट सम्पादन हुने कार्य सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद…