उपराष्ट्रपतिमा जसपा नेतृ प्रमिला यादवको उमेदवारी दर्ता

काठमाडौँ, २७ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् । समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिस सुमन रहेका छन् । आज नै उमेदवारविरुद्ध…