प्रचण्ड विरूद्ध रिटको सुनुवाइ न्यायाधिस खतिवडाको इजलासमा

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको रिटको सुनुवाइ हुँदै छ । माओवादी युद्धकालिन घटनालाई लिएर सर्वोच्च अदालतमा दायर रिटमाथि आज न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । गत मंगलबार दायर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि आज सुनुवाइ हुन लागेको…