पुरानो गठबन्धन ब्युँताउने कांग्रेस-माओवादीको समझदारी !

काठमाडौँ, ११ फागुन । प्रमुख राजनीतिक दलले नयाँ राष्ट्रपतिको उम्मेदवार तय गर्न राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरू मात्र होइन, विभिन्न शक्ति राष्ट्रका काठमाडौंस्थित प्रतिनिधिले पनि दलीय भेटलाई तीव्रता दिएका छन् । दलबीच नयाँ राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने र नयाँ समीकरणको औपचारिक र स्पष्ट आकार भने…