काठमाडौँ, ११ फागुन । कोभिड–१९ विरुद्धको तीन लाख ४५ हजार डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत उपलब्ध गराइएको १५ लाख डोजमध्ये सो खोप बिहीबार बिहान कतार एयरमार्फत काठमाडौँ ल्याइएको हो । यही फागुन १ देखि ८ गतेसम्म तीन चरणमा सोही खोप ल्याइएको थियो । आज समेत गरी साढे १३ लाखभन्दा बढी डोज…