ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ

काठमाडौँ, १३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले केही समयपछि बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए । नेपाली कांग्रेस,…