राष्ट्रपति एमालेलाई दिने विषयमा दुई दल बिच पहिला नै सहमत भैसकेको छः पृथ्वीसुब्वा

काठमाण्डौ,२९ ,माघ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कम्युनिष्ट पार्टी र त्यसका कार्यकर्ता जनतासँग जोडिनु पर्ने बताउनुभयो । पार्टी भित्रका समस्याको जरोसम्म पहिचान गरेरसमाधानको उपाय खोज्नु पर्ने उहाँको भनाई छ । नेपालको कम्युनिष्ट पार्टीलाई अन्य देशको जस्तो होइन नेपालको जस्तै बनाउनु पर्नेमाउहाँले जोड दिनुभयो । जनताबाट अनुमोदित भएको पार्टीले सरकार चलाउने र कार्यकर्ताबाट अनुमोदित…