दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत, १३ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले एक द्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । स्वास्थ्य मन्त्री गिरीले एउटै कामका लागि घण्टा नै लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने…