काठमाडौँ, २ माघ । दुर्घटना भएपछि उद्धार राहतमा पो ध्यान दिने हो । शोकमा परेकालाई सघाउने हो । के-के न गरेझैं बिदा दिएर सरकारको जिम्मेवारी पूरा हुँदैन ।’ ऋाजका लागि सरकारले बिदाको घोषणा गरेपछि सामाजिक सञ्जालमा बिदाको बिरोधको बाढी आएको छ । टिप्पणीकर्ताहरुले भनेका छन्, ‘सार्बजनिक बिदाको यो संस्कार बिल्कुलै अनावश्यक हो ।’ सामाजिक सञ्जालमा…