काठमाडौँ, ८ कार्तिक । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । उनले आज सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेको र छिमेकी देशबाट बिदा हुन लागेको बताएकी छन् । नेपालमा रहँदा आफूप्रति देखाएको माया र सदभावको लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत…