काठमाडौँ, ६ कार्तिक । सत्तागठबन्धन दलका नेताले प्रदेशस्तरीय कार्यक्रममा बागी उठेका नेतालाई आफूहरूले चुनाव जितेपछि राष्ट्रिय सभाको सदस्य, राजदूत तथा अन्य उच्च पदस्थ निकायमा नियुक्ति दिने आश्वासन दिन थालेका छन् । उनीहरूले विभिन्न उधारो आश्वासन दिएर बागी नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता गराउने प्रयास थालेका हुन् । यसका साथै गठबन्धनका शिर्ष नेताले अन्य नेता तथा कार्यकर्तालाई…