काठमाडौँ, ६ कार्तिक । कांग्रेस कर्णाली प्रदेश कमिटीका प्रवक्ता दमन शाहीका अनुसार पदाधिकारीहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा खटाउने भएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका लागि गठबन्धनका साझा उम्मेदवार लाई विजयी गराउन कांग्रेस कर्णाली प्रदेशका पदाधिकारी, सदस्यहरु आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा खटाइने निर्णय समेत गरिएको उनले बताए । त्यहाँ उनीहरुले उम्मेदवारको…