भक्तपुरमा कांग्रेस–एसका वडाध्यक्ष उम्मेदवारसहित दर्जनौं युवा एमालेमा प्रवेश

भक्तपुर, ४ कार्तिक । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको संघारमा भक्तपुरमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीलाई ठूलो झड्का लागेको छ । विहिवार बालकोटका काँग्रेस नेता चन्द्र श्रेष्ठसहित ३५ जना र सिरुटारका नेकपा एसका नेता गत निर्वाचनका वडा अध्यक्षका उम्मेदवार भई ४ सय ५७ भोट ल्याउन सफल नेता…