कांग्रेसले प्रचार-प्रसारका लागि बनायो १३ उपसमिति

काठमाडौँ, २ कार्तिक । नेपाली कांग्रेस प्रतिनिधि र प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको पहिलो बैठकले विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले १३ वटा उपसमिति गठन गरेको हो । बैठकले केन्द्रीय सदस्य डा. डिला संग्रौलाको संयोजकत्वमा टेलिभिजन समन्वय तथा प्रचार उपसमिति, उमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन युवा प्रचार नेटवर्क, जितजंग बस्नेतको…