स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने रिट खारेज

काठमाडौँ, २ असार । स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । आज प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले रिट खारेज हुने फैसला सुनाएको हो । स्वार्थ जोडिएका व्यक्तिहरू मन्त्री बन्न र बनाउन रोकिनुपर्ने माग राखेर २०८० चैत १९ मा सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट…