काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो

काठमाडौँ, १८ असोज ।  धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ ।  लगातारको वर्षपछि धादिङको जवाङ खोलामा पहिरो खसिरहेको छ । यद्यपि हाल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने कायमै छ ।  सो संगै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, 'धादिङको जवाङ खोला अवरोध…