काठमाडौँ, १३ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी द्वन्द्वकालमा हत्या गरिएका व्यक्तिहरूका परिवारले न्याय पाउनुपर्ने बताएका छन् । आज बिहान ट्विट गर्दै उनले ‘हत्या’लाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “माओवादी द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरूको हत्या भएको छ । उनीहरूका परिवारले न्याय पाउनुपर्छ…