संक्रमणकालीन न्याय विधेयक संसदमा: दफाबार छलफलको पक्षमा एमाले

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ आइतबार प्रतिनिधिसभा बैठकमा पेश गरेकी छन् । मन्त्री शर्माले फास्ट ट्रयाकबाट विधेयक पास गर्न अनुरोधसमेत गरिन् भने नेकपा एमाले भने दफाबार…