पूर्वराजा शाहद्वारा दशैँको शुभकामना

काठमाडौँ, १४ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड दिएका छन् । आज भिडियो सन्देशमार्फत् दशैँको शुभकामना व्यक्त गर्दै उनले अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा रहेको समेत उल्लेख गरेका छन् । डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको भन्दै उनले नागरिकको दैनिक जीवन नै अहिले सकसपूर्ण बनेको…