काठमाडौँ, ५ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, देउवाको पत्नी आरजु राणालाई तत्तकाल कारवाही गर्नुपर्ने माग गर्नुभएको छ । सांसद बस्नेतले बैठकको शून्य समय बोल्दै सांसद बस्नेतले आफ्नो पार्टीको आर्थिक विभागका सदस्य एम अधिकारीको खोजी गर्नुको साटो विभिन्न ढंगले राज्यको…