नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा

काठमाडौँ, ७ फागुन । तिनिधि सभा सदस्य निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका छन । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि चौधरी बिहान रिहा भएका हुन । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरी चौधरीलाई रिहा गरिएको जानकारी दिए । १३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर सांसद चौधरी…