भक्तपुर, ४ असार । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित पुरानो बसपार्कसँगै रानी खोलामा नवःनिर्माण सम्पन्न मोटरेबल बक्स ब्रिज पुलको उद्घाटन गरिएको छ । वडा नं. ७ को आयोजनामा नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त पुल आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले विगतमा…