संस्थापनले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : शेखर कोइराला

काठमाडौँ, २७ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संस्थापनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कुनै प्रस्ताव नपठाएको बताएका छन् । सचिवालयमार्फत नेता डा.कोइरालाले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाएकोबारे कुनै जानकारी नरहेको बताएका हुन् ।  ‘बाहिर हल्ला गरिए अनुसार नेपाली कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्नेबारे डा.शेखर कोइराला र उहाँको…