काठमाडौँ, २८ जेठ । सर्वोच्च अदालतले अदालतमा दर्ताका लागि आउने रिट निवेदनहरूको कानुनी प्रक्रिया र कारबाहीलाई थप छिटो, छरितो र व्यवस्थित बनाउन नयाँ समय सीमा तोकेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले एक सूचना जारी गर्दै रिट निवेदन दर्ता तथा त्यसको निकासका लागि समय निर्धारण गरेको हो। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जारी…