एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो नयाँ मन्त्रीको नाम

काठमाडौँ, २२ जेठ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्नको लागी नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको हो । स्रोतका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर…